पिरलो हरायो

feature-image

Play all audios:

Loading...

घर–घरमा धाउने पिरलो हरायो मञ्च सजाउने पिरलो हरायो । आकाश र पाताल सारा देखाउँदै ‘झुटपत्र’ छपाउने पिरलो हरायो । <?xml encoding="UTF-8"??> धेरै भएथ्यो, कलाकारको दौडधुपनाच्ने र


गाउने पिरलो हरायो ।लुक्ने र भाग्ने उद्योगपतिलाईपैसा थमाउने पिरलो हरायो । पुङ न पुच्छरको तडक–भडकमाआँखा लगाउने पिरलो हरायो ।विकल्प पनि त अर्को थिएनजनताले दिए, नेताले खायो । _– इन्द्रकुमार


श्रेष्ठकमलाकुञ्ज, ओखलढुंगा_ प्रकाशित : मंसिर २२, २०७४ ०७:२८ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ पुस ६, २०७४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर


राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा


पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright


ekantipur.com