
Play all audios:
धनुषा — २ नम्बर प्रदेशको प्रदेश सभा बैठकका मर्यादापालकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै
लगाउन दिने निर्णय गरेको हो । <?xml encoding="UTF-8"??> जेष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले दीर्घकालीनरुपमा भने मर्यादापालक पुरुषका लागि सफारी सुट र महिलाका
लागि सारी चोलोको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले १५ सदस्यीय नियमावली मस्यौदा समिति गठन गर्ने, सभामुख निर्वाचनका लागि १ बजे कार्यतालिका प्रकाशन गर्ने र चैत ६ गतेभित्र सम्पत्ति विवरण
बुझाउने निर्णय गरेको छ । प्रकाशित : माघ २९, २०७४ १२:४० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार,
विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल
बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com