Nepali Business & Economics News

feature-image

Play all audios:

Loading...

पाँचतारे होटलका मार्च र अप्रिल महिनामा ८० प्रतिशतभन्दा बढी कोठा बुकिङ हुने देखिएको छ । मार्चको पहिलो सातासम्मको तथ्यांकले यी दुई महिनाको बुकिङ क्षमता अधिकतम प्रयोग हुने देखाएको हो ।


अर्थमन्त्री वर्षमान पुनले नेपाली कामदारको मुख्य गन्तव्य साउदी अरब र कुवेतलाई द्विपक्षीय श्रम सम्झौता गरी मजदुर लिन आग्रह गरेका छन् । अर्थमन्त्री पुनले साउदी अरब र कुवेतका समकक्षीहरू समक्ष यो


आग्रह गरेका हुन् ।


निर्यात पारवहन मूल्यमा पेट्रोलियम पदार्थ बेच्न गरेको नेपालले राखेको प्रस्ताव भारतीय आयल निगम (आइओसी) ले अस्वीकार गरेको छ ।


अमेरिकातर्फको निर्यात खर्चिलो बन्दै गएपछि नेपाली तयारी पोसाक व्यवसायी बिस्तारै युरोपतिर मोडिन थालेका छन् । सन् २००१ मा झन्डै ११ अर्ब रुपैयाँको तयारी पोसाक निर्यात भएको थियो ।


पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि यातायात व्यवसायीले सार्वजनिक सवारी साधनको भाडा बढाउनुपर्ने माग गर्दै सरकारलाई दबाब दिन थालेका छन् ।


सरकार र व्यवसायीबीच ग्यास बोटलिङ प्लान्टलाई स्वचालित प्रणालीमा लैजाने सहमति भएको छ ।बुधबार वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उक्त सहमति भएको हो ।


एक अर्काको नेटवर्कमा फोन जान सक्ने सम्झौता नगरेका तीन कम्पनीलाई दूरसञ्चार प्राधिकरणले १५ दिनभित्र अन्तरआबद्धता कायम गरी जानकारी दिन निर्देशन दिएको छ ।


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार याक एन्ड यती र अन्नपूर्ण होटलको भान्सामा छापा मारेको छ ।


पूर्वी नेपालको गतिविधि पछिल्लो ८० दिनमा ६१ पटक प्रभावित भएको छ । व्यवसायीका अनुसार बन्द हडताल र चक्काजामका कारण दैनिक १५ करोड रुपैयाँ बराबरको आर्थिक गतिविधिमा असर परेको छ ।


समयमै बजेट आए पनि पूर्वाधार निर्माणसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको विकास (पुँजीगत) खर्च निराशाजनक देखिएको छ । चालू आवको ७ महिनामा १० अर्ब रुपैयाँभन्दा धेरै बजेट पाएका ८ मन्त्रालयले


विकास निर्माणमा १५ प्रतिशत रकममात्रै खर्चेका छन् ।


मुलुकमा औद्योगिक वातावरण नभएर धेरै उद्योग पलायन भइरहेका बेला जीवनरक्षक औषधिको बजारमा भने ४० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले जमाएका छन् ।


शनिबार रातिको आगजनीबाट क्षतिग्रस्त भएको कालिमाटी तरकारी बजारमा सोमबार बिहानदेखि पुनः कारोबार सुरु हुने भएको छ ।


सरकारले निर्माणाधीन र विद्युत् खरिद सम्झौता (पिपिए) गरी निर्माणमा नगइसकेका जलविद्युत् आयोजनालाई विशेष सहुलियत दिएको छ ।


यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ।