प्रदेश १

feature-image

Play all audios:

Loading...

छथर गाउँपालिकाले सय जना बेरोजगार युवायुवतीलाई रोजगार बनाएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विकास निर्माणका काममा गाउँपालिकाले रोजगारी दिएको हो ।