र्‍याफ्टिङ गर्दा दुई विदेशी वेपत्ता

feature-image

Play all audios:

Loading...

दोलखा- — दोलखाको तामाकोसी नदीमा र्‍याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका छन् । तामाकोसीस्थित नयाँपुलबाट चारबटा डुङ्गामा र्‍याफ्टीङ सुरु गरेका उनीहरुमध्य दुई जना लिथोनिया


नागरिक करिब सातसय मिटर पर पुगेपछि खोलामा खसेर बेपत्ता भएका हुन । <?xml encoding="UTF-8"??> दोलखाको तामाकोसी नदीमा र्‍याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका


छन् ।तामाकोसीस्थित नयाँपुलबाट चारबटा डुङ्गामा र्‍याफ्टीङ सुरु गरेका उनीहरुमध्य दुई जना लिथोनिया नागरिक करिब सातसय मिटर पर पुगेपछि खोलामा खसेर बेपत्ता भएका हुन.। खोलाको घुम्तीनिर


पुग्नेवित्तिकै दुई डुङ्गा पल्टिएको थियो । त्यसमा सवार आठ जनामध्य छ जना भने करिब २ किलोमिटर पर सकुशल किनारमा फेला परेको प्रहरी नायव उपरीक्षक धिरजप्रता सिंहले बताए । चारवटा डुङ्गामा १२ जना


सवार थिए । हरएकाहरुको प्रहरी निरिक्षक गोकुल केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ । प्रकाशित : आश्विन ५, २०६७ ०८:२२ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६,


२०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com