बिजुलीकोटमा बल्ल बिजुली

feature-image

Play all audios:

Loading...

मन्थली — नामले बिजुलीकोट भए पनि अध्यारोमा टुकीको सहारा लिँदै आएका रामेछापको बिजुलीकोट गाविसका बासिन्दाले बल्ल बिजुलीको उज्यालो देखेका छन् । <?xml encoding="UTF-8"??>


बिजुलीकोटको रातामाटामा पुगेको ११ केभी प्रसारणलाइन मार्फत बिजुलीकोटमा पहिलोपटक सोमबार बत्ती बलेको छ । साँझ पर्न नपाउँदै झलमल्ल बत्ती बलेपछि रातामाटाका बासिन्दाले हर्षोल्लास गरे । गाविसको नाम


अनुसारको कामका लागि जिल्ला सदरमुकाम मन्थलीबाट रातामाटा पुगेका नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीलाई बत्ती बालिदिएको खुसीयालीमा स्थानीय बासिन्दाले फूलमाला


पहिर्‍याइदिए । बत्ती जोडेपछि रातामाटाका बासिन्दाले खुसीयाली मनाउँदै एक आपसमा बधाई साटासाट गरे । 'हाम्रो गाविसको नाम बिजुलीकोट भए पनि अहिलेसम्म बिजुलीको झुल्को देखेका थिएनौं,'


स्थानीय जेएन दाहालले भने । प्रकाशित : असार १३, २०६९ ०९:३६ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट


कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई


समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©


Copyright ekantipur.com